पर्सा जिल्लाको प्रशिक्षण शाखाको सदस्य पदमा राकेश यादव मनोनयन ।

बिरगंज , फागुन १९ गते बुधबार ।

नेपाली काग्रेसको विधान र नियमावली बमोजिम जिल्ला (प्रशिक्षण) शाखामा राकेश यादवलाई सदस्य पदमा मनोनयन गरिएको छ ।

नेपाली काङ्ग्रेस पर्साका सभापति अजय दुबेदीको हस्ताक्षर रहेको पत्रमा राकेश यादवलाई जिम्मेवारी निष्ठा,दक्षता एवं ईमान्दारीताका साथ पार्टीको अनुशासन भित्र रहेर निर्वाह गर्नु हुनेछ पूर्ण आशा र विश्वासका साथ अपक्षा गर्दछ र प्रशिक्षण शाखामा जिम्मेवारी पाउनु भएकोमा हार्दिक बधाई दिदै तपाईको कार्यकालको सफलताको कामना पनि गर्दछ भनेर आज जारी पत्रमा उल्लेख गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close