नेपाल मेडिकल कलेजकाे अध्यक्षमा प्राध्यापक डाक्टर जैनुदीन अन्सारी चयन

नेपाल मेडिकल कलेजकाे अध्यक्षमा प्राध्यापक डाक्टर जैनुदीन अन्सारी चयन

नेपाल मेडिकल कलेजकाे अध्यक्षमा प्राध्यापक डाक्टर जैनुदीन अन्सारी चयन भएका छन्।

काठमाडौंकाे जाेरपाटीमा रहेकाे नेपाल मेडिकल कलेज प्रालिकाे अध्यक्षमा प्राध्यापक डाक्टर अन्सारी चयन भएका हुन्।काठमाडौंकाे हाेटल अकमा शुक्रबार आयाेजित कलेजकाे २४ ओैं साधरण सभाले अध्यक्षमा अन्सारीलाई सर्वसम्मत चयन गरेकाे हाे।

यसअघि उनी नेपाल मेडिकल कलेजकाे प्रबन्ध निर्देशककाे जिम्मेवारीमा थिए।अन्सारी वीरगन्जस्थित नेशनल मेडिकल कलृज तथा शिक्षण अस्पतालकाेपनि अध्यक्ष हुन्।

नेपाल मेडिकल कलेजकाे यसअघिको अध्यक्ष डाक्टर भाेला रिजाल थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close