एकै दिन कोरोना भाइरस संक्रमित ३ सय २३ जनामा भेटियो।

एकै दिन कोरोना भाइरस संक्रमित ३ सय २३ जनामा भेटियो

काठमाडौं , जेष्ठ २४ गते शनिबार ।

शनिबार आज मात्र एकै दिनमा कोरोना भाईरस संक्रमित ३ सय २३ जनामा भेटिएको थियो ।
देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरू पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। अब देशभर संक्रमितको संख्या तीन हजार दुई सय ३५ पुगेको छ।
त्यसै गरि अहिले सम्म कोरोना भाईरसबाट निको भएर ३२ जना शनिबार घर फर्केका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close