पोखरिया अस्पताल मा २५ बेडको अाईसुलेसन शुरु पाँच जना भर्ना

राजन बानिया
पोखरिया २७ साउन
पर्साको पोखरिया नगरपालिका मा रहेको पोखरिया अस्पताल मा २५ बेड को अाईसिलेसन अाज देखि संचालन मा अएको छ।पोखरिया अस्पताल मा अाईसोलेसन संचालन अाउने बितिकै तीन जना स्वास्थ्यकर्मी समेत पाँच जना भर्ना भएको पोखरिया नगरप्रमुख दिपनारायण रौनियार ले जनाए का छन।

बिश्वब्यापी रुपमा फैलीरहेको कोरोना भाईरस बाट वचन र बचाउन साथै कोरोना पोजेटिभ हुने नगर भित्रका जनता हरु लाई सुरक्षित राखन अस्पताल मा बनाएको अाईसोलेसन बाट सहयोग पुगने नगरप्रमुख रौनियार ले बताए ।

कोरोना संक्रमित हरु लाई राखन बिरगंज मा समस्या देखिएको ले सर्बदलिय बैठक गरि अाफ्नो ठाउँ मा रहेको पोखरिया अस्पताल मा २५ बेड को अाईसुलेसन बनाएको छ।अस्पताल मा बनाएको अाईसुलेसन पोखरिया नगरपालिका को सहयोगमा बनाएको नगर प्रमुख रौनियार ले जनाए का छन।

पोखरिया अस्पताल मा बनाएको अाईसुलेसन २५ बेड को रहेको अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अनिल कुमार यादव ले बताए ।अस्पताल को दुई तले भवन मा तीन कोठा मा अाईसुलेसन संचालन गरिएको छ।अाईसुलेसन मा चारै तिर सिसि केमरा लगाएको छ।

अाईसुलेसन मा सिसि केमरा बाट निगरानी गरिने डाक्टर यादव ले बताए ।अाईसुलेसन मा प्रथम चरण कोरोना संक्रमित हरु लाई सुरक्षित ब्यवस्थापन र उपचार भईरहेको मेसु यादव ले जनाएका छन। पोखरिया अस्पताल मा रहेको अाईसुलेसन पोखरिया नगरिालिका को सहयोगमा संचालन गरिएको छ।

अाईसुलेसन मा रहने हरु लाई खाना ,नास्ता बस्ने ब्यवस्थापन र समय समय मा उपचार गरिने मेसु यादव ले जनाए का छन।अाईसुलेसन शुरु भएको को दिन तीन स्वास्थ्यकर्मी ,एक बैंक कर्मी,र एक जना वाडअधयक्ष रहेको मेसु ले जनाए का छन।

अहिले कति जना स्वास्थ्यकर्मी मा कोरोना को लक्षण देखिएको कारण अस्पताल को क्वारेन्टाइन मा राखिएको मेसु यादव ले बताए । नगरप्रमुख दिपनारायण रौनियार समेत २२ जना लाई स्वाब संकलन गरि बिरगंज नारायणी अस्पताल मा पठाएको र त्यस को रिपोर्ट अाउने बाकी रहेको मेसु यादव ले जनाए का छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close