मकवानपूरमा प्रतिबन्धित गाँजा खेति र अफिम खेति फडानी

 

 

पुष १ गतेदेखि ३ गते सम्म लागुऔषध गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा प्रहरी निरिक्षक सुमन बानियाको कमाण्डमा खटिएको ६० जनाको प्रहरी टोलीले अवैध रुपमा लगाइएकाेे गाँजा खेती र अफिम खेती नष्ट गरेकाे हाे । साभार कालिका टाईम्स बाट 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close