
पवन प्रसाद साह
वीरगञ्ज,पर्सा
फाल्गुन १५ गते
राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौं गाउँ कमिटी ध्दारा मकवानपुर जिल्लाको तिरखण्डी मा आज होली मिलन कार्यक्रम सम्पन भएको छ।सो कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौं गाउँ कमिटी का अध्यक्ष छठु साह कानु को सभापतित्व मा भएको कार्यक्रम मा राष्ट्रिय प्रजातन्त्र पार्टी का जिल्ला सदस्य तथा सलाहकार देबेन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी मुस्लिम संगठन को केन्द्रीय सदस्य अमरहुसेन पवरिया , राष्ट्रिय प्रजातन्त्र पार्टी दलित संगठन को केन्द्रीय सदस्य उमेश राम, युवा नेता मिश्रि साह कानु,बिसनु राम,बिजेश्वर साह कानु,राजकपुर गुप्ता लगायत विभिन्न ब्यत्किहरुको उपस्थित रहेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस




