प्रधानाध्यापक बर्णबालको भब्य स्वागत

वीरगंज -सिधार्थ माध्यमिक बिधालय चिनी कारखाना बिरगंज का नवनियुक्त प्रधानाध्यापक अनिल कुमार बर्णबाल लाई आज एक समारोह का बिच बिधालय प्राङ्गणमा मा भब्य स्वागत गरिएको छ।

श्रीपुर बिध्यापिठ माध्यमिक बिधालय बाट सरुवा भइ सिधार्थ माबि मा आज देखि हाजिर हुन बिधालय पुग्नु भएका प्रअ बर्णबाल लाई बिधालय ब्यवस्थापन समिति,शिक्षक,विद्यार्थी एवम अभिभावक हरुले भब्य स्वागत एवम सम्मान गरेका हुन।

बिधालय का निमित्त प्रअद्वय प्रेमी रौनियार र रामअव्धेश यादव को अध्यक्षता मा आयोजित स्वागत एवम सम्मान कार्यक्रममा शिधार्थ माबीका नवनियुक्त प्रअ अनिल बर्णबाल, माइस्थान बिधापिठ का प्रअ मिर्त्युन्जय अन्सारी, बिधालय को तर्फ बाट कृष्ण यादव ले सम्बोधन गरेका थिए । कार्यक्रम बिधालय का सम्पुर्ण शिक्षक एवम बिद्यार्थीहरुको बाक्लो उपस्तिथि रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close