मोटरसाईकल चोरि गरी भाग्दै गरेका बीरगंजका आशिष यादव पक्राउ

मोटरसाईकल चोरि गरी भाग्दै गरेको अवस्थमा प्रहरीले वीरगंज महानगरपालिका वडा १४ बस्ने २३ बर्षीय आशिष यादवलाई पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका वडा नं.८ पानीट्याङकीबाट भारत घर भएका सोनुबाबु गुप्ताको बी.आर २२ बि ०३८७ नम्बरको हीरो हूण्डा मोटरसाईकललाई चोरी गरी भाग्दै गरेको अवस्थमा प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकास खनालले जानकारी दिनुभयो ।

उहाका अनुसार यादवले चक्कुबाट लक भाची लिएर जादै गरेको अवस्था प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close