वीरगन्ज महानगरका उप प्रमुख इम्तियाज आलमको प्रमुख अतिथिमा छात्रवृत्ति वितरण

वीरगन्ज, पर्सा

वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम को प्रमुख आतिथ्यमा श्री त्रिभुवन हनुमान मा.वि.को आयोजना छात्रवृत्ति वितरण गरिएको छ ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल केडिया को अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा सम्पन भएको थियो।

उक्त कार्यक्रम मा व्यवस्थापन समितिका पदाधिकारी लगायत शिक्षक विधार्थीहरुको सहभागीता रहेको थियो । उप प्रमुख इम्तियाज आलमले मन्तव्य राख्दै आफ्नो शिक्षा यसै विधालयबाट प्राप्त गरेको कुरा जानकारी गराउदै आज यस विधालयमा प्रमुख अतिथिको रुपमा निम्तो पाएकोमा खुसी जनाउदै आफ्नो विधार्थी जिवनलाई सम्झिनु भयो साथै विधार्थिहरु लाइ मन लगाएर पढेर प्रगति गरि बिधालय को नाम र बुवा आमा को नाम चिनाउन आग्रह गर्नुभएको थियो। साथै यस विधालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्ध समेत जनाउनु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close