
बिरगंज , फागुन १० गते सोमबार ।
कोरियन मसिनहरूद्वारा सेराजेम थर्मल थेरापी आजिवन निसुल्क सेवा दिदै आईरहेको छ ।प्राकृतिक तरिकाबाट यसले मनुष्यको स्वास्थ्य राख्न यसले मद्दत गर्दै आईरहेको छ ।यो बिश्वव्यापी प्रख्यात हेल्थकेयर कम्पनी हो । यो कम्पनी संसारको ८० भन्दा बढी राष्ट्रहरूमा रहेको यसको प्रमुख कार्यालय दक्षिण कोरियामा रहेको छ, भने कर्पोरेट कार्यालय अमेरिकामा रहेको छ।
यसको भारतमा ५५०,चिनमा २५००,नेपालमा ३३ र विश्वभर ७००० सेन्टरहरू रहेका छन् । यो कम्पनी संसारको थर्मल मसाजर उद्योगमा उग्रनी स्थानमा रहेको छ। यो कम्पनीले आजीवन निःशुल्क रूपमा बैज्ञानिक एवं प्रमाणित तापिय उपचार विधिको प्रयोग गरी ज्यादै सरल तरिकाबाट मानव शरिरका स्वास्थ्य सम्बन्धि समस्याहरू समाधान गर्ने गरेको छ । सेराजेम कम्पनीका उत्पादनहरूले विश्वका विभिन्न निकायहरूबाट दर्जनौ प्रमाणपत्र,प्रशंसा पत्र प्राप्त गरेको छ र यसका उत्पादनलाई विश्वभरी मान्यता दिइएको छ।
यो कम्पनी नेपालमा २०६९ सालबाट संचालनमा आइरहेको छ। यसका शाखाहरू नेपालका प्रमुख सहरभरी खुलिसेकेका छन् र केही ठाउँहरूमा खुल्ले क्रममा छन्।यसका विशेषताहरु:-
१. कम्मरको दुखाई,खुट्टा एंव घुडाको दुखाई मृगौलाको पत्थरी ।२. पेट दुख्नेअग्नासय,फियो,एपेन्डीक्स, कब्जियत र मृगोलाको समस्या ।
३. सुगर,सानो आन्द्रा,ठुलो आन्द्रा,अपच,पेटको समस्या ।
४. जण्डीस,रगत बन्द नहुने,स्तन,दम र फोक्सोको समस्या ।
५. पित्तथैली,मुटुको समस्या ।
६. ब्लडप्रेसर (उच्च/निम्न रक्तचाप),रूघाखोकी लाग्नु ।
७. काँधको दुखाई,पाखुराको दुखाई र थाइरोइडको समस्या ।
८. आँखा,कान,नाक,मुख,दाँत दुख्ने,माइग्रेन,बिर्सने र टाउको दुख्ने समस्या।
९. कम्मरको दुखाई,खट्टा एंव घुडाको दुखाई मृगौलाको पत्थरी ।
१०. वाथ (जोर्नी दुख्ने),गर्भाधान,प्रजननको समस्या।११. प्रोस्टेड ग्रन्थी र पिसाब सम्बन्धी समस्या।
१२. पायल्स,बाँझोपन,पाठेघर र खुट्टाको समस्या ।
१३. सुगर,एलर्जी,कलेजा र पेटको समस्या ।
१४. मोटोपन,ग्याष्ट्रिक,कब्जियत,पखाला लाग्ने, पेट दुख्ने र सुनिने समस्या ।
१५. महिनावारीमा गडबढी र यौन सम्बन्धी समस्या ।
यी माथिका समस्याहरूमा सुधार गर्न र पूर्ण रूपले समाधान गर्न सेराजेम थर्मल थेरापीले मदत गर्दछ।




