स्वतन्त्र मानव अधिकार समाजद्वारा आईसोलेसनमा रहेकालाई पिउने पानीको व्यवस्था ।

स्वतन्त्र मानव अधिकार समाजद्वारा आईसोलेसनमा रहेकालाई पिउने पानीको व्यवस्था

बिरगंज , जेष्ठ ११ गते आइतबार ।

स्वतन्त्र मानव अधिकार समाज केन्द्रीय कायालर्य बिरगंजले अाज बिर्ताकाे नारायणी उपक्षेत्रीय अस्पतालका मेसु मदन प्रसाद उपाध्यायलाई यहाँस्थित अाईसाेलेसनमा रहेका बिमारिहरुका लागि १५ काट्नु पानी र डाक्टर ,अहेब ,नर्सहरुका लागि ५ काट्नु पानी गरेर जम्मा २० काट्नु पानी उपलव्ध गराएको समाजका सभापति कृष्ण कुमार खनालले जानकारी गराउनु भएको छ ।समाजका सल्लाहकार रामेश्वर प्रसाद गुप्ताले पानीको व्यवस्था मिलाई सहयोग गरेका छन् । उक्त समारोहमा समाजका महासचिव दिपक साह कानुकाे सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close