
बिरगंज , जेष्ठ ३० गते शुक्रबार ।
बिरगंज पब्लिक कलेजमा ४५ दिन देखि संचालित गरिब, असाहय दुखिहरुलाइ निशुल्क भोजन सेवामा Round Table Nepalबाट रु.७३०००/- र २ बोरा चामल सहयोग गरेको छ ।
Round Table Nepaal का अध्यक्ष सौरभ केडीयाले बिरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्यलाई शुक्रबार उहा कै कलेजमा पुगि चेक हस्तान्तरण गर्नु भएको थियो । त्यसै गरि डा. शाक्यले Round Table Nepal परिवारलाई सहयोग गरेकोमा हार्दिक आभार व्यक्त समेत गर्नु भएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




