संचार कर्मी बिमला गुप्तालाई यस वर्ष को विन्दु पाण्डे स्मृति पुरस्कार दिइने

संचार कर्मी बिमला गुप्तालाई यस वर्ष को विन्दु पाण्डे स्मृति पुरस्कार दिइने

बिरगंज कि महिला संचार कर्मी बिमला गुप्ता ले चौथो विन्दु पाण्डे स्मृति महिला पत्रकारीता पुरस्कार प्पाउनु हुने भएकि छिन ।हाल उनी अहिले प्रतिक दैनिक तथा रेडियो बिरगंज मा कार्यरत रहेकी छिन। स्वर्गिय विन्दु पाण्डे स्मृति प्रतिष्ठानको आज सम्पन्न पुरस्कार छनौट समितिले गुप्तालाई १२ हजार नगद सहित प्रमाण पत्र र दोसल्लाका साथ सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष विजय भण्डारीले जानकारी दिनु भएको छ। गुप्तालाई भोली स्वर्गिय पाण्डेको स्मृति दिवसको अवसर पारेर पुरस्कार दिईने भण्डारीले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close