ईन्डियाको अयोध्यामा भोलि श्री राम मन्दिरको पुजापाठ हुदैई छ नेपाली हिन्दू हरू अा अाफ्नो घर मा दिप बाल्नु होला ।

बिरगंज :अयोध्यामा साउन २१ गते बुधबार राम मन्दिर निर्माण कार्य ।

आरम्भ हुन लागेको अवसरमा नेपाल मा उत्सव मनाउन आह्वान गरेको हो ।

भारतको अयोध्यामा श्रीराम मन्दिर निर्माण हुनु गौरवको क्षण रहेको बताए अयोध्यामा सन् १५२८ मा राम मन्दिर भत्काएर बाबरी मस्जिद निर्माण गरिएको थियो । पछिल्लो पटक हिन्दूहरुले विवादित बाबरी।

मस्जिद भत्काएर राम मन्दिर बनाउन लागेपछि लामो समय भारतको अदालतमा मुद्दा चलेको थियो ।

भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर बनाउन बाटो खुला गरेको छ र सोहि क्रम मा सावन २१गते भुमि ।

पुजन भैरहेको ले आ आफ्नो घर मा दिप बालि यस सुभ छन लाइ स्वागत गर्न आवहान गरिएको छ।

हिन्दु स्वम सेवक संघ नेपाल
बिरगंज महानगर सह – कार्यवाह कृष्ण चौरसिया

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close