नगवा-१६ स्थित बौद्धिमाई मन्दिरको सरसफाई।

बिरगंज , असोज २४ गते शनिबार ।

समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल र वडा समिति वडा-१६ को सन्युक्त आयोजना शनिबार नगवा -१६ स्थित बौद्धि माई मन्दिरको सरसफाइ गरिएको थियो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा र वडा न.१६ का वडा अध्यक्ष श्रीमती बिनिता देबिको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक श्याम कुमार यादव , सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष श्रीमती सन्ध्या भट्ट , सन्जु दाहाल , सचीव श्रवण रायमाझी , कोषाध्यक्ष श्रीमती सम्झना मल्ल , सदस्यहरु सन्तोषमान रन्जितकार , सानुमाया रायमाझी , तारा बिस्ट , भवानी पौडेल , भवानी घिमिरे ,ईन्दिरा पोखरेल , राम लक्ष्मण प्रसाद रौनियार , सामुदायिक प्रहरीका प्रहरी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close