नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि को ३४ औ बार्षिकोत्सव संम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि को ३४ औ बार्षिकोत्सवको उपल्क्ष्यमा मानव सेवा आश्रम बीरगन्जमा बिरगंज शाखा ले आश्रममा रहेका बृद्ध आमा बुवालाइ खाना खुवाइ कार्यक्रम सम्प्न्न गरेका छन्।

यसकार्यक्रममा बिशेष सहयोग  पुर्याउने बिरगंज शाखाका कार्यालय प्रमुख प्रकाश कुमार सिंह,  यस शाखाका कर्मचारी शालिना श्रेष्ठ,बिर बहादुर अपड़ी,सुनिल तमाङ्ग बरिस्ठ ब्यबसाय प्रबन्धक बिनय राज गौतम,राजेश प्र यादव, रामजी मुखिया, सुरज साह सोनार  र टिम लिडर अभिकर्ताको बिशेष उपस्तिथी रहेको छ।  यस कार्यक्रममा सहयोग गर्नु हुने सम्पूर्ण मानुभावमा र यस शाखाका प्रमुख सिंहले कार्यकारी अधिकृत सुरेश प्रधान लाइ बिशेष धन्यबाद समेत दिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close