
अजित भुजेल
बिरगंज , जेष्ठ ०४ गते मंगलबार ।
दोस्रो पटकको कोरोना लहरले गर्दा लागेको निषेधाज्ञाको कारणले भोकै पेट बस्नु परेका नारायणी अस्पतालका बिरामी कुरूवाहरूको पेट भर्न आज साँझ नवौं दिन पनि साहिब दरबार सेवा संस्था, समर्पण सेवा संस्था र स्टार मार्बल एण्ड सेनेटरी प्रा. लि. ले नारायणी अस्पतालको प्रागंणमा साँझको नि:शुल्क भोजन वितरण शुरू गरेको छ !
सो कार्यमा सहयोग पुर्याउनु हुनेमा रूपेश मान सिंह ,जयप्रकाश महतो , सुधीर कर्ण, सुशील पटेल, अफरोज आलम , राहुल तुल्स्यान, किशोर सिंह ठकुरी ,बिक्रम श्रेष्ठ ,अशोक महर्जन , मन्दीप ठकुरी , बिनोद बैठा, दशरथ बैठा, राजा चौरसिया रहेका छन ।सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




