बिरगंज हेल्प डेक्स र राशन बैंकको ठुलो उपलब्धी , एक बालकको उद्दार( भिडियो सहित)

बिरगंज , जेष्ठ १३ गते बिहीबार ।

बिरगंजमा खुलेको बिरगंज हेल्प डेक्स र राशन बैंकको ठुलो उपलब्धि भएको छ । हिजो राति देखी आफ्नो छोरीको हाथको उपचारको लागी छटपटाई रहेकि आमा, पहिला हिजो राति नारायणी अस्पताल गइन तर डॉक्टरले हेरेन, त्यस पछि धेरै अस्पताल गइन तर उपचार गर्न सुविधा पाईन्न, वहांलाई कसैले भन्नु भयो जानुस आदर्शनगरमा हेल्प डेस्क छ, वहांबाट सबै सहयोग पाऊंछ अनि वहां त्यहा जानू भयो, अनि वहांलाई एम्बुलेंसमा बसाएर, डा. रोशन अलीको अस्पतालमा लगेर सबै उपचार शुल्क हेल्प डेस्कले बिरगंजबासीको सहयोगमा दिएर, स-कुशल घर पुरयाईको पीयूष कादमियाले जानकारी गराउनु भयो।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close