
सिप्रडीयन सहायता द्वारा नारायणी अस्पताल लाई सहयोग
सिप्रडीयन सहायता संस्थाद्वारा आज नारायणी अस्पतालमा कोरोना संक्रमितहरुको उपचारको क्रममा चाहिने केही आवश्यक समाग्री नारायणि अस्पताललाई हस्तान्तरण गरेको छ ।
जन २५ जना मेटलको बेड, २५ जना बेड सिट, २५ थान खोल सहितको पिलो (सिरानी) ,पानी हिटर लगायतका समाग्री नारायणी अस्पताल लाई हस्तान्तरण गरेको छ ।
आवश्यक समाग्री नारायणि अस्पताललाई
हस्तान्तरण मा उपस्थित कोभिड कोडिटेनर डा उदय नारायण सिंहलाई सिप्रडीयन साहायता संस्थाका सदस्य गोपाल आर्चार्य र संदिप गुप्ताले हस्तान्तरण गरेका हुन ।
आफ्नो प्रतिक्रिया दिनुहोस



