श्री कृष्ण जन्मास्टमिको पावन अवसरमा सत्युगी दुनियाको चैतन्य झाकि तथा प्रवचण कार्यक्रम सम्पन्न

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको बिरगंजको आयोजनामा आज श्री कृष्ण जन्मास्टमिको पावन अवसरमा सत्युगी दुनियाको चैतन्य झाकि तथा प्रवचण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बिरगंज उद्योग बाणिज्य सघका अध्यक्ष सुबोद गुप्ता र बिशिस्ट अतिथिमा निजगढ नगर पालिका मेयर सुरेश खनाल , डा. अजय यादव , मुख्य प्रशिक्षक राजु घले भाइ , ब्रह्मकुमार ताजु भाइ , मणि भाइ , ओम शान्ति छपकैया कि प्रमुख बेलि दिदी , गोबर्धन भाइ , छोटेलाल भाइ , गोकुल भाइ , सन्चारकर्मी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close