
नेपाली कांग्रेसका युवा नेता कन्हैया ठाकुर गृह मन्त्रालयको च.नं.३७ को पत्र बाट प्राप्त उद्योग , बाणिज्य तथा आपूर्ति मन्त्रालयको राय सुझाव अनुसार नेपाल उपभोक्ता संरक्षण महासंघ (FNCP)को प्रदेश २ को अध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी प्राप्त गर्नु भएकोमा कार्यकालको सफलता को निम्ति हार्दिक बधाई तथा शुभकामना
लामो समयसम्म सक्रिय विद्यार्थी राजनीति गरेका ठाकुर पूर्व मन्त्री विजयकुमार गच्छदारका स्वकीय सचिवसमेत रहि सकेका छन् ।
नेपालि उपभोता संरक्षण महासंघ (FNCP) को केन्द्रीय
कार्यसमितिको बैठक बिभिन्न सांगठनिक संरचना सम्वन्धि निर्णय गर्दै आज काठमाण्डौंमा सम्पन्न भएकोछ ।आज नव नियुक्त तपशिलका पधाधिकारीलाई हार्धिक बधाई।तथा सफल कार्यकालको शुभकामना !!
१- अर्जुन कुमार श्रेष्ठ- प्रबक्ता
१- कनैया प्रसाद ठाकुर – अध्यक्ष प्रदेश न २
२- रामचन्द्र जैशी- अध्यक्ष सुदुरपश्चिम प्रदेश
३- अजय सिंह केन्द्रीय सदस्य
४-रोछोना केसी केन्द्रीय सदस्य
५-लक्ष्मि ग्यावाली केन्द्रीय सदस्य
६-बिन्दिका सिवाकोटि केन्द्रीय सदस्य
काठमाडौँमा बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकले ठाकुरलाई प्रदेशको अध्यक्ष चयन गरिएको प्रवक्ता अर्जुन कुमार श्रेष्ठले जानकारी दिए ।




