नेपाल बिधार्थी संघ मुगु काठमाडौं सम्पर्क समित को कार्यबाहक अध्यक्षमा हिक्मत साही।

काठमाडौं

नेपाल बिधार्थी संघ मुगु काठमाडौं सम्पर्क समितिको कार्यबाहक अध्यक्षमा हिक्मत साही लाइ जिम्मेवारी दिइएको छ।

नेपाल बिधार्थी संघ को बिधान २०२७ को को छैठो संसोधन ३०७३ बमोजिम गठित नेपाल बिधार्थी संघ को मुगु काठमाडौं सम्पर्क समिति को कार्यबाहक अध्यक्ष मा हिक्मत लाइ कार्तिक १५ गते देखि जिम्मेवारी दिएको हो।

हिक्मत साहीलाइ संगठनको मुलय मान्यता र लाइ ध्यानमा राखी संगठन बिस्तार एवम ने•बि संघ को संगठनात्मक गतिविधि अगाडि बढाउन निर्देशन दिदै सफल कार्यकालको शुभकामना समेत नेपाल बिधार्थी संघ मुगु काठमाडौं सम्पर्क समिति को अध्यक्ष सुशील पोडासैनीको हस्ताक्षरित पत्रमा उल्लेख छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close