
बारा कार्तिक २३ गते
बाराकाे जितपुरमा रहेकाे बिभिन् ठाउमा रहेाकाे छटघाट सरसफाइ सम्पन्न भएको छ । सयौंको सख्यमा युवाहरुकाे सहयोगले जितपुरकाे छटघाट सरसफाइ गरेकाे बिनाेद पासवानले बताए ।युवा नेता मनाेज कुमार साहकाे आगुवाईमा सरसफाइ अभियान सम्पन्न भएको हाे ।
साे क्रममा जितपुर स्थित रहेकाे क्राेसर टाेल,अदार्श टाेल, केरा ढाेक,राताे पुल,ब्रहम बाबा लगायत ठाउका ठाउँमा सरसफाइ गरिएको थियो ।यश क्रममा ईलाका प्रहरी कार्यालय जितपुरका प्रमुख राेशन अधिकार , शास्त्र प्रहरी बेश क्याप कार्यालय जितपुरका प्रमुख भिम खनाल, सदिप साह ,भुनेश पसावान , चन्दरकिसाेर साह , मुकेश पासवान , सताेष साह , राजबाबु साह, हरि चन्दर पासवान , बब्लु गुप्ता , बलिराम गुप्ता , मुरारी पुरी, आफताब आलम ,टाेल टाेलका सचारकार्मी लगायतका सहभागी रहेको थियोे ।
आफ्नो प्रतिक्रिया दिनुहोस




