नेता राजेन्द्र महतोलाई बहुदरमाइ नगरपालिकामा भब्य स्वागत

लोकतान्त्रिक समाजबादी पार्टीका बरिष्ट नेता पुर्ब उपप्रधानमन्त्री माननिय राजेन्द्र महतोलाई बुधबार बहुदरमाइ नगरपालिकामा भब्य स्वागत गरि एको छ। बहुदर माइ नगरपालिका-१ पिपरा स्थित लोसपाका नेता शिव पटेलको निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न नेता मह्तो आउनु भएको हो।
नेता मह्तो ले पिपरा का बयोबृध् समाजसेवि १०२ बर्शिय जगरनाथ कुर्मी लाई दोश्ल्ला ओढाइ सम्मान गर्नु भएको थियो । बहुदर माइ को मन्दिर अव्लोकन पश्चात् आयोजित कार्य क्रम लाई सम्बोधन गर्दै नेता ले लोसपाका नेता कार्यकर्ताहरु बिचलित नभइ देश मधेस तथा समाज को बिकास का लागि सकृय रहन आग्रह गर्नुभयो।
कार्यक्रममा लोसपा का नेता नेजामुदिन शमानि, शिव पटेल,लोसपा पर्सा का बरिस्ठ नेता सन्तोश तिवारी,उपाध्यक्ष श्रीरामजि गिरि,सचिव राजेश साह, पपु पटेल,बिरगंज का नगर अध्यक्ष ओमप्रकाश सराफ, बहुदर माइ नगरपालिका का नेता कृष्ण यादव , रामअग्या मण्डल,सोनालाल साह,सन्जय कुशवाहा,बिनोद पटेल,लगायत का नेताहरुको ब्यापक उपस्थिति रहेको थियोे ।
आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close