समाजवादि प्रेस संगठन नेपाल पर्साको अध्यक्षमा मनोज पटेल चयन ।

बिरगंज , पुष १२ गते सोमबार ।

समाजवादी प्रेस संगठन नेपाल, पर्साकाे अध्यक्षमा मनोज कुमार पटेल चयन हुनु भएको छ । पटेलको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति चयन भएको छ । उपाध्यक्ष शम्भु कुमार सुमन , उपाध्यक्ष प्रकृति अधिकारी ,सचिव अजय चौरसिया, सहसचिव बिनोद पटेल , सदस्यमा कोषाध्यक्ष हरिशंकर शर्मा , सदस्यमा अमित अग्रवाल , नरेश सर्राफ लगायत चयन भएकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close