
२०७८ माघ १५ गते शनिबार
पर्साको बिरगंज स्थित संचालन मा रहेका कुरियर तथा कार्गो सेवा थप ब्यवस्थापन तथा बिस्तार का लागी १९ सदस्यीय पर्सा कुरियर एन्ड कार्गो ब्यवसायी सेवा संघ गठन भएको छ।
पर्सा को नेपाल काइनेटिक कुरियर को सभाहल मा बसेको १६ वटा कुरियर संचालक को बैठक ले सर्व सहमत संघ गठन भएको हो। अध्यक्ष मा संजय पटेल (पप्पू पटेल) उपाध्यक्ष:बुनीलाल दास सचिव:- जंगबहादुर यादव कोषाध्यक्ष :- नन्दन बानिया सह – सचिव :-रामेश्वर गुप्ता सदस्य नवीन पटेल,रिखन देव चौधरी,अनिल यादव,हुसैन अंसारी,मैनुदिन अंसारी,अंजन क्षेत्री तथा सल्लाहकार मा जांदबी बसनेत र कन्हैया साह कानू लाइ चयन गरेको हो।
लामो समय देखी अनयत्रीत र मनोपलि ढंग बाट संचालन भइ रहेका कुरियर तथा कार्गो लाइ नियन्त्रीत गर्न ,कामदार लाइ उचित पारिश्रमिक को ब्यवस्था गर्न संघ को आवस्यकता रहेको ले संघ गठन भएको विभिन्न संचालक ले मन्तव्य गर्नु भएको थियो ।
पर्सा जिल्ला को जनता को लागी नेपाल भरी को कुरियर सेवा सग जोडने र नेपाल भरी यो संघ बिस्तार गरिने अध्यक्ष सन्जय पटेल ले जान्कारी दिनु भयो।




