
नेपाली कलाकार टंक बुढाथोको नया मियुजिकल भिडियो खोजे मैले माया बोलको गीतको आज रिलिज युवटुब मा गरिएको छ।
अनुभवी निर्देशक समीर मियाँको निर्देशनमा निर्माण भएको म्युजिकट भिडियोको गीतमा चर्चित गाइका अस्मिता जुरेलीको स्वर रहेको छ भने उक्त भिडियो म्युजिक अस्मिताले स्वयं भिडियोमा अभिनय गरेकी छिन ।
डिजाइनर रामजी रावत हुन् भने भिडियोमा निर्देशक मियाँको कलर तथा भिएफएक्स, बबिन थापा मगरको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस




