नेपाली कांग्रेस पर्सा द्वारा स्व गिरिजा प्रसाद कोइरालाको पुण्य तिथिको अवसरमा कार्यक्रमको आयोजना(भिडियो सहित)

वीरगंज,पर्सा

नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्सा द्वारा नेपाली कांग्रेसका पुर्ब सभापति तथा पुर्ब प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको पुण्य तिथिको अवसरमा कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री अजय कुमार चौरसिया ,नेपाली कांग्रेस पर्साको सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा कार्यक्रम भएको थियो। कार्यक्रममा पार्टीका उप सभापति‌ रामनारायण कुर्मी,असोक कुमार गुप्ता,पार्टीका सचिव दिनेश कुमार चौधरी,इमित्याज आलम, पार्टीका सह-सचिव नबिन सिंह,मदन राउत अहिर, सदस्यहरु दिना गुप्ता, प्रेम कुमार सिंह, बिरेन्द्र पाण्डे,मिना पाण्डे लगायतका सदस्यहरु को उपस्थिति रहेको थियो।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया आफ्नो मन्तव्य राख्दै 

कोइराला २०६२/२०६३ को कमाण्डर तथा शिखर पुरुषको रुपमा स्व गिरिजा प्रसाद कोइरालाको १२ औ पुण्य तिथि को अवसरमा उपस्थित प्रमुख अतिथि तथा कार्यक्रम का सभापति लगायत सदस्यहरु ले मोबाइल चलाइ स्व:- गिरिजा प्रसाद कोइरालाको याद गरेका थिए साथै उहाँ को बारेमा चर्चा परिचर्चा गरेका थिए।

नेपाली कांग्रेसका पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री आफ्नो मन्तव्य राख्दै

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close