पुर्ब मन्त्री स्व.नविन्द्र राज जोशीको प्रथम वार्षिकउत्स्वबमा दिप प्रजवलन

पुर्ब मन्त्री स्व.नविन्द्र राज जोशीको प्रथम वार्षिकउत्स्वबमा दिप प्रजवलन गरियो

वीरगंज, पर्सा

पुर्ब मन्त्री स्व.नविन्द्र राज जोशीको प्रथम वार्षिकउत्स्वबमा दिप प्रजवलन गरिएको छ।

नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री , नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय सदस्य , काठमाडौ महानगरका पुर्व नगर उपप्रमुख तथा नेपाल सरकारका पुर्व मन्त्री स्व. नविन्द्र राज जोशीको प्रथम वार्षिकउत्स्वमा वीरगंज स्थित ठाकुर राम बहुमुखी क्याम्पस परिसर भित्र एक कार्यक्रम का बिच दिप प्रजवलन गरिएको छ ।

नेपाल विद्यार्थी संघका नेता मुनराज तिवारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरका नगर सभापति मनिन्द्र लाल नेपाली , बिशिस्ट अतिथि नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि गिता श्रेष्ठ , अतिथिमा महाधिवेशन प्रतिनिधि मनोजा चौधरी , सन्तोष सिंह , पुर्व क्याम्पस प्रमुख प्रमोद कुश्वाहा , नेपाली काङ्ग्रेसका नेता रोशन लामिछाने , सन्तोष गुप्ता , बद्री तिवारी , बिकेश पटेल, विशाल पटेल, राजकिशोर क्षेत्री , बिशाल पाठक , लगायत नेताहरुको उपस्तिथिरहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close