सशस्त्र प्रहरी बल नेपाल बिओपि ड्राईपोर्ट पर्सा द्वारा प्रतिबन्धित घरेलु मदिरा ७० लिटर नष्ट

वीरगंज, पर्सा

सशस्त्र प्रहरी बल नेपाल बिओपि ड्राईपोर्ट पर्साले प्रतिबन्धित घरेलु मदिरा ७० लिटर नष्ट गरेको छ।

प्रतिबन्धित घरेलु मदिरा लुकाई छुपाई नेपालबाट भारत तर्फ लगिरहेको हुँदा अं १४:४५ बजे सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको नेतृत्वको टोलिले ७० लिटर प्रतिबन्धित घरेलु मदिरा पक्राउ गरेका थिए।

उक्त बरामद मदिरा सशस्त्र प्रहरी बल नेपाल बिओपि ड्राइपोर्ट कार्यालय परिसर भित्र नागरिक समाजको रोहबरमा मुचुल्का उठाप प्रतिबन्धित घरेलु मदिरा खाडलमा पुरी नष्ट गरिएकोछ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close