अझ हाजिर भएनन ठगी गरेर फरार भएका प्रधानाध्यापक उपाध्याय, प्रहरीद्वार खोजी जारी

हवाई विमानको टिकट काटने नाममा ठगी गर्ने एउटा समूह नेपालमा साक्रिय भएको पाइएको छ ।
अन्तर्राष्ट्रिय टिकट काटेर दिने भन्दै ग्राहक संग पैसा लिएर ठगी गर्ने कार्यमा वीरगञ्ज स्थित रहेको डी.ए.भी बिधालयका पुर्व प्रधानाध्यापक त्रिदिव उपाध्याय रहेको खुलेको छ । सस्तो टिकट दिन्छु, भन्दै लाखौ रकम असुलु गरेको प्रमाण समेत फेला परेको छ।

एजेंट संग मेरो राम्रो सम्बध छ र म सस्तोमा टिकट दिन्छु भन्दै रकम लिए पश्चात उपाध्याय सम्पर्क विहीन भएकोे एकजान पीडित बताउछ्न।
केहि समय अगाडी पोखरा स्थित फिस्टेल एकेडेमीमाकाम गर्दै आएका उपाध्याय भारतको गोहठीमा लुकेर बसेको श्रोतको दाबी छ । टिकट दिने एजेंट समेतको कुनै खबर नभएको पीडि़त बताउछ्न। पीडीतले कानुनी उपचार खोज्दै उपाध्याय बिरुद् उजुरु समेत दिएका छन।

नेपाल प्रहरी संग यो बिषयमा बुझ्दा, बारमबार हाजिर हुने बाचा गरे पनी हाजिर भएका छैनन|

यस ठगी कार्यमा ठूलो समूह संगलन रहेको अनुमान गरिएको रहेको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close