
वीरगंज, पर्सा
सुर्या हस्पिटल कि डा.मोनिका यादव सिंह IVF प्रबिधिबाट एक दम्पति महिलालाइ बच्चा जन्माइन् कि छिन्।
सुर्या हस्पिटलको संचालक समेत रहेकी डा.मोनिका यादव सिंहले ६ बर्ष देखि बाँझोपनको समस्या खेपदै आएकि एक महिनालाइ IVF प्रविधिको प्रयोग गरी बच्चा जन्माइ कि छिन।
डा.मोनिका यादव सिंहको कडा मिहिनेतको सार्थकताले सूर्या अस्पतालले आफ्नो पहिलो कृत्रिम प्रजनन IVF प्रबिधिबाट ६ वर्ष देखि बाँझोपनको समस्या खेप्दै आएकि दम्पतीलाई बच्चा जन्माउन डा.मोनिका यादव सिंह सफल भएकि छिन्।
आफ्नो प्रतिक्रिया दिनुहोस




