4GR नामक संस्था द्वारा हप्तामा दुई पटक घण्टाघर चौक र नारायणी अस्पतालको गेट अगाडि रु ५ मा प्रति पाकेट खाना

वीरगंज,पर्सा

घरको खाना सबैको चाहना मुल नाराका साथ 4GR नामक संस्था द्वारा घण्टाघर चौकमा सोमबार खुवाउदै आएको रु ५ मा प्रति पाकेट खाना अब हप्ताना दुई पटक खाना खुवाउने अभियानलाइ अगाडि बढाएको छ।

रु ५ मा प्रति पाकेट खाना अभियान अन्तर्गत घण्टाघर चौकमा सोमबार र नारायणी अस्पतालको गेट अगाडि बुधबार गरि हप्तामा दुई पटक रु ५ मा प्रति पाकेट खाना खुवाउने अभियानलाइ निरन्तरता दिइएको छ।

रु ५ मा प्रति पाकेट खाना खुवाउने अभियान तथा 4GR नामक संस्थाका अध्यक्ष नुत्न पोदर सरावगी को अध्यक्षतामा भएको रु ५ मा प्रति पाकेट खाना बितरणमा बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक विदुर सिवाकोटी,अहेमा थापा, अरविन्द सिंह,अफसाना खातुन,मुमताज अंसारी, कृष्णा कुशवाहा,बिकि सरार्फ,राजन श्रीवासत, संजय पटेल,रेणु अग्रवाल लगायतको व्यक्तिहरू को उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close