वीरगंज कलेज द्वारा आयोजित संस्कृतिक खाना महोत्सव समापन

वीरगंज, पर्सा

वीरगंज कलेज द्वारा आयोजित संस्कृतिक खाना महोत्सव आज समापन भएको छ।

वीरगंज स्थित घण्टाघर नजिक रहेको बि.पि.उधानमा वीरगंज कलेज द्वारा आयोजित २०७९/११/१२ गते देखि १३ गते सम्म गरि २ दुइ दिनको संस्कृतिक खाना महोत्सवको आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ।

संघीय सांसद प्रभु हजराको प्रमुख अतिथि तथा विशिष्ट अतिथि मधेस प्रदेशका प्रदेस सभा सदस्य रहबर अंसारी, वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम अतिथिमा सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख यसवंत यादव,सुबोध गुप्ता,ओमप्रकाश सरार्फको उपस्थिति रहेको थियो।

वीरगंज कलेज द्वारा आयोजित संस्कृतिक खाना महोत्स समापनमा विशिष्ट अतिथि मन्तव्यको क्रममा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले भने वीरगंजमा जुन किसिमको कचरा थियो त्यो कचरा साफ गर्नको निमित्त हामीलाइ जनताले आफ्नो मत दिएर निर्वाचित गराएर यो ठाउँमा पुगाएको बताए साथै वीरगंजमा रात्रि बजारको सुरुवात आज देखि भएको कुरा जानकारी गराउनु भयो साथै अब देखि दिनभरी काम गर्ने व्यक्तिहरु पनि राति घुम्न,बजार गर्न,विभिन्न किसिमका परिकारहरु आफ्नो परिवारसँग खान सक्ने व्यवस्था मिलाउन महानगर लागि परेको जानकारी गराउदै भने हामीले कार्यभार सम्हालेको ९(नौ) महिनामा यानीकी थोरै दिनमा थोरै बिकास गरेको तर राम्रो बिकास भएको दाबि गरे साथै वीरगंज महानगरलाइ सफा सुघर बनाउनको निमित्त जुन कार्यालय,जुन पसल,बैक इत्यादि अफिसहरु को अगाडी फोहोर पाए लगत्तै जरिवाना लिइ सचेत गराउदै सफा सुघर अभियान नै चलाएको बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close