महुवन माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ११ का‌ छात्रहरु लाई साइकल वितरण

वीरगंज, पर्सा

महुवन माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ११ का‌ छात्रहरु लाई साइकल वितरण गरिएको छ।

सखुवा प्रसौनी गाउँपालिका द्वारा महुवन माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ११ का ४६ जना छात्रहरुलाई साइकल वितरण गरिएको छ।

साइकल वितरण कार्यक्रम सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख यस्वन्त यादवको प्रमुख अतिथित्यमा साइकल वितरण गरिएको थियो।

साथै साइकल वितरण गर्दै भने गाउँपालिका प्रमुख यादवले साइकल ले घर बाट स्कुल, स्कुल बाट घर जानआउनको लागि सजिलो हुनेछ र साइकल पाएपछि छात्रहरु हर्षित भएर पढाइमा ध्यान दिनेछ भनि विश्वास रहेको बताएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close