वीरगन्ज म.न.पा.वडा नं १७ अलौं मा बनिरहेको बाटो तथा नाला निर्माणको बिबाद उप-प्रमुख द्वारा समाधान

वीरगन्ज, पर्सा

वीरगन्ज महानगरपालिका वडा नं १७ अलौं मा बनिरहेको बाटो तथा नाला निर्माणको बिबाद वीरगन्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको पहलमा समाधान गरिएको छ।

वीरगन्ज महानगरपालिका वडा १७ अलौंमा बनाई रहेको बाटो तथा नाला निर्माणको कारण भएको विवादको आज वीरगन्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम कै कार्यकक्षमा‌ बसि वडावासी अगुवाहरुको छलफलबाट विवाद समाधान गरि बाटो र नाला निर्माण प्रक्रिया सहमतिमा अगाडि बढाइएको उप-प्रमुख आलमले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close