महिला पहलवानहरुको समर्थनमा अखिल भारतीय राजीव गान्धी विकास मञ्च द्वारा नयाँ दिल्लीमा धर्ना

वीरगंज, पर्सा

महिला पहलवानहरुको समर्थनमा अखिल भारतीय राजीव गान्धी विकास मञ्च ले नयाँ दिल्लीमा धर्ना दिएको छ।

जन्तर मन्तर, नयाँ दिल्लीमा न्यायको लागि लडिरहेका महिला पहलवानहरूको समर्थनमा अखिल भारतीय राजीव गान्धी विचार विकास मञ्चका सहकर्मीहरूले धर्ना बसेका हुन्।

अखिल भारतीय राजीव गान्धी विचार विकास फोरम, नयाँ दिल्लीका धर्नामा बसेका सहकर्मीहरु लाइ अखिल भारतीय राजीव गान्धी विचार विकास फोरम‌का राष्ट्रीय अध्यक्ष रवीन्द्र कुमार शर्मा प्रोत्साहन दिएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close