
टुक्रा टुक्रा जोडि बनाएको मैले देश
आज फेरि कहाँ गुमाउन आट्यो मेरो देश
पहाडै पहाडमा पलायो मेरो देश ।
आज फेरि कहाँ गुमाउन आट्यो मेरो देश ।।
गरि नेपाल एकीकरण पीडित लाई दिए हामिले शरण
आज पनि हुन्छ यहाँ मानवताको हरण मुटु भयो मेरो छनन।।
संरक्षण गरि सबैको जान मैले बनाए एकीकरण नेपाल
पुर्खाको रगतले सिचेको हिमाल आउ अब गर फेरि एकीकरण नेपाल ।।
टुक्रा टुक्रा जोडि बनाएको मैले देश हटाउनु छ अब देशको विकिरण विकास गरि ल्याउनु छ नविकरण गर्छौ फेरि हामी नेपाल एकीकरण ।।
Name -Priya Singh Rajput
Quest international college lalitpur
1st year BHM student

आफ्नो प्रतिक्रिया दिनुहोस




