ठाकुर राम बहुमुखी क्याम्पसमा रक्तदानको कार्यक्रम

ठाकुर राम बहुमुखी क्याम्पसमा रक्तदानको कार्यक्रम

राहुल गुप्ता
वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ५१ जनाले रगत दान गरेका छ्न । नेपाल विद्यार्थी संघल द्वारा आयोजना गरीएको रक्तदान कार्यक्रममा ५१ जनाले रगत दान गरेका नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य मूनराज तिवारीले बताए ।

रगत दान गर्नेहरुमा राजकुमार यादव, इम्तियाज हुसेन, गुड्डु पटेल, राहुल पटेल, जितन यादव, अमित पटेल,मधु रानामगर, खुशीकुमारी साह, नागज्योति चौधरी, दिपेश कुमार यादव, पिन्टु बैठा, उवाइं मन्सुरी,रितेश पटेल, रितेश थारु ,सुन्धु यादव,पंकज पटेल, सुरज सरम , तबरेज आलम,इरफान हुसेन, सुमित कुमार पटेल,सोनु कुमार प्रजापति लगायतका रहेका थिए ।

नेपाली कांग्रेसका अरबिन्द गुप्ताको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा कांग्रेसका युवानेता बैकुण्ठ श्रीवास्तव,कांग्रेसका वीरगन्ज महानगर सभापति मणिन्द्रलाल नेपाली, क्याम्पस प्रमुख रन्जित प्रसाद यादव, कन्हैया झा,गीता श्रेष्ठ ,बद्री नारायण तिवारी , मनोहर साह ,उमेश पटेल सुरेन्द्र प्रजापति लगायतको पनि उपस्थिति थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close