
राहुल गुप्ता/वीरगंज
समाजवादी युवा संघ नेपाल पर्साको अध्यक्षमा इजहारुल हवारी लाई सर्वसहमतिले गरेको छ।
साथै जनता समाजबादी पार्टी नेपाल मा एमडी अलि,अकबर अंसारी लगायत ५० जना पार्टीमा प्रवेश गरेका छन।
मधेश प्रदेशका पुर्ब मुख्यमन्त्री लालबाबु राउत,पर्सा निर्वाचन क्षेत्र नं २ का प्रत्यसी नेता सुरेन्द्र राउत कुर्मी,मधेश प्रदेश सदस्य सिगासन साह कलवारले सर्बसहमत चयन भएका समाजबादी युवा संघका अध्यक्ष इजहारुल हवारी तथा पार्टी प्रवेश गरेका लाई टिका लगाई हार्दिक बधाई तथा सफलताको शुभकामना दिएका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस




