
बिरगंजको नारायणी अस्पतालको आईसोलेशनमा भर्ना मध्य १८ जना कोरोना भाईरसलाई पराजित गर्दै डिस्चार्जको तयारी
बिरगंज , जेष्ठ ११ गते आइतबार ।
काेराेना संक्रमण पुष्टि भइ नारायणी अस्पतालकाे अाइसाेलेसन वार्डमा भर्ना भएकामध्ये थप १८ जनाले समेत काेराेना भाइरसलाइ पराजित गरी निकाे भए पछि अहिले डिस्चार्ज गरिदै । डिस्चार्ज हुनेहरुमा बिरगंज छपकैया वडा न.३ का एकै परिवारका रहेका छन् ।
यस्ताे लाग्दैछ, नेपालीहरूले एक पछि अर्काे गर्दै काेराेना भाइरसलाइ पराजित गर्दै जानेछन् ।
नारायणी अस्पतालका मे.सु. डा. मदन उपाध्याय सहित सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत प्रत्यक्ष, अप्रत्यक्ष रूपमा यसमा सहयाेग गर्नेलाई धेरै धेरै धन्यवाद छ ।आशा गरौ , सबै चाडो निको भैइ घर फर्कने छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस




