
६३औं दिन निरन्तर मौसम खराब भएपनि भोजन बितरण गर्दै साहिब दरबार सस्थान र समर्पण सेवा सस्था
बिरगंज , जेष्ठ १७ गते शनिबार ।
शनिबार ६३ औं दिन यस्तो खराब मौसममा पनि आफ्नो जिम्मेवारी निर्वाह गर्दै साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्था का सदस्यहरू । आजको दिन पनि आफ्नो दैनिकी जिम्मेवारीलाई निरन्तरता दिंदै बेसहारा निमुखाहरूलाइ भोजन वितरण गरेको छ ।भोजन बितरणमा सहयोग गर्नु हुनेमा राजेश सिंह,राहुल तुल्स्यान, किशोर सिंह ठकुरी , अजय अग्रवाल,अंजनी अग्रवाल , बिक्रम नगरकोटी ,मनीष सिंह ठकुरी र रामनिवास सोनार रहेका छन ।धे
आफ्नो प्रतिक्रिया दिनुहोस




