लकडाउन जेठ ३२ सम्म लम्बाउने मन्त्रपिरिषदको निर्णय ।

लकडाउन जेठ ३२ सम्म लम्बाउने मन्त्रपिरिषदको निर्णय ।

बिरगंज,जेष्ठ १७ गते शनिबार

लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।सतर्क रहौ , सुरक्षित बसौ।सधै साबुन पानीले हात धुऔ।आफु पनि बचौ , अरुलाई पनि बचाऔ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close