
बिरगंज , जेष्ठ २४ गते शनिबार ।
बिश्वभरी नै फैलिएको कोरोना भाईरस (कोभिड-१९) को महामारिले त्रास भैइ रहेको अवस्थामा नेपाल पनि अछुतो रहेन । कोरोना भाइरस जस्तो मानविय संकटको बेलामा लकडाउनबाट प्रभावित, पीडित, अतिगरिब , बिपन्न बर्ग , सडकमा आश्रय लिइ बसेकाहरु र दैनिक ज्यालादारी गर्नेहरु कोहि भोकै बस्न नपरोस् भन्ने उद्देश्यले मानवताका धनी मानव सेवा आश्रम, बिरगंजका अभिभावक एवं बिरगंज पव्लिक कलेजका संचालक तथा नागरिक समाजका अगुवा प्रा. डाक्टर दिपक शाक्यसरको अगुवाईमा निशुल्क भोजनालय प्रत्येक दिन बिहान बेलुकी संचालन भैरहेको मा आदरणीय दिपक सरलाई हार्दिक साधुबाद !
आफ्नो प्रतिक्रिया दिनुहोस



