पर्सा प्रहरीद्वारा रु.२,६७,५०१ बराबरको भैसी नियन्त्रण ।

बिरगंज , जेष्ठ ३२ गते आइतबार ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले शनिबार रात्रि .०२:३० बजे जिल्ला पर्सा धोबिनी गा.पा.वडा नं.२ भलुबहिया खोला स्थित भारतबाट नेपालतर्फ भंसार छली अवैध रुपमा ल्याउदै गरेको ६ भैसी र ३ वटा रांगा गरी जम्मा (नौ) वटा गरी अ.रु २,६७,५०१ मुल्य बराबरको भैसी सहित जिल्ला पर्सा बी.म.न.पा.वडा नं.२७ उदयपुर घुर्मी बस्ने केदार राउत अहिरको छोरा अं.बर्ष ३५ को कामेश प्रसाद यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close