प्रदेश सरकारबाट प्राप्त राहत वीरगंज वार्डन १७ अलौं की वडा अध्यक्ष सुखरानी कुमारी को अध्यक्षता गठन भएको सर्बदलिय समिति द्वारा राहत बितरण

 

पवन प्रसाद साह
पर्सा/जेठ ३२ गते
बिश्र्वभरी महमारीकोरुपमा फैलिएको covid 19 कोराना भाइरस को कारण लकडाउन बाट प्रभावित अति बिपन गरिब परिवार को लागी प्रदेश नं २ प्रदेश सरकार द्वारा प्राप्त १०० पकेट राहत खाधान सामाग्रिहरु वीरगंज महानगरपालिका वार्ड नं १७ अलौं की वडा अध्यक्ष सुखरानी कुमारी देबी को अध्यक्षता मा भएको सर्बदलिय समिति द्वारा साबिक अलौं वार्ड नं १ देखी ९ सम्म अति बिपन गरिब घर परिवार भएको १०० जना लाई राहत सामग्री बितरण गरिएको छन््।

कार्यक्रम मा जनता समाजवादी पार्टी का जिल्ला सदस्य तथा वडा अध्यक्ष पति बिरेनदर प्रसाद यादव ,जनता समाजवादी पार्टी बिरगंज म न पा वार्ड नं.१७ अलौ का वडा एकाई सभापति धरमदेव प्रसाद यादव, नेपाली कांग्रेस बिरगंज म न पा वार्ड नं १७ अलौं का वडा एकाई सभापति शिवम कृष्ण लामिछाने,नेकपा एमाले का वडा एकाई सभापति गगांधर महतो लगायत को सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close