भारतिय कुखुरा पक्राउ गरि नष्ट

भारत बाट प्रतिबन्धित भारतिय कुखुरा लुकाइ छिपाई पर्सा जिल्ला को पकाहामैनपुर गाउँ पालिका वडा नं ५ सबैठ्वा नाका हुँदै भित्रियाउदै गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल तथा ग्रामीण कुखुरा ब्यवसायी संघका प्रतिनिधि हरु को सहयोग मा १ कुइन्टल समातेर तथा स्थानिय , प्रहरी,तथा संघको रोहबर मा नष्ट गरिएको छ।यस्को जानकारी ग्रामीण कुखुरा ब्यवसायी संघका सह सचिव नरेश सहनी ले जानकारी गराउनु भएको छ। उक्त कुखुरा तस्कर गर्ने गिरिह साइकल लोड त्यही छोडेर भागेका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close