पुर्ब राजाको जन्मदिनको अवसरमा राजसंस्था र हिन्दूराष्ट्र स्थापना को माँग गर्दै वीरंजमा र्याली

पवन प्रसाद साह
वीरंज,पर्सा
असाढ २२ गते
नेपालराष्ट्र बाद संघ केन्द्रीय कार्यालय वीरगंज पर्सा द्वारा पुर्ब राजा ज्ञानेन्दर बिरबिक्रम शाहको जन्म जयनतीको अवसरमा अब देश बचाउने जिम्मा राजाको लेखिएको ब्यानर सहित वीरगंज को नेसनल ट्रेडिंग चौक बाट सामाजिक दुरी कायम राख दै निसकेको रयाली मा बिभिन नारा लगाउदै जस्तै राजा आउदेश बचाउ,हिन्दूराष्ट्र कायम गर,MCC चाहिदैन, देश बेचन पाउदैन, नारा सहित वीरगंज को घण्टाघर चौक , माइस्थान चौक,आदर्सनगर ,गिता मन्दिर हुदै घण्टाघर चौक मा समापन भएको थियो।

सो कार्यक्रम नेपालराष्ट्र बाद संघका केन्द्रीय अध्यक्ष जनकलाल शाह को प्रमुख अतिथि मा भएको कार्यक्रममा नेपालराष्ट बाद संघ का केन्द्रीय सदस्य हरिनारायण साह, नेपाल राष्ट बाद संघ पर्सा का जिल्ला सचिव संतोष कुमार गुप्ता, बिरेन्दर साह तेली, शिवसंकर साह , बिश्र्व हिन्दू परिषद का पृथ्वी झा, राष्टबाद संघ का दिपेन्दर गुप्ता राष्ट्रिय प्रजातन्त्र पार्टी का दलित संगठन का केन्द्रीय सदस्य उमेश राम ,राष्ट्रिय प्रजातंत्र पाटी पर्सा का जिल्ला सदस्य दबेन्दर ढुड़गना,उदित सहनी, राष्ट्रीयप्रजातंत्र पाटी वीरगंज वार्डनं.१७ अलौं का वडा एकाई सभापति छठु साह कानु,बिसनु राम, राष्ट्रीयप्रजातंत्र पाटी मुस्लिम संगठन केन्द्रीय सदस्य महम्द अमर हुसेन पवरिया,लगायत बिभिन ब्यत्किहरु को उपस्थित रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close