
कृष्ण गुप्ता
काठमाडौं =चर्चित गायक बादल थापमगरेले आँसु झर्दैन नामक गित आफ्नै badal thapa youtube channel बाट सार्बजनिक गरेका छन
दर्जनौं गित हरुमा स्वर दिसक्नो भयका समधुर स्वरका धनी थापाले अघिल्लो बर्स oe तिम्रो छकी छैन कोइ गितमा पनि दिनोभयको थियो भने उहाका प्राय गित हरुले राम्रो चर्चा पाउने गर्दछ ।
उहाँ नेपाली सहित हिन्दी गितहरु पनि गाउने गर्दछन उनले बजारमा ल्यायका गितहरु ओइ तिम्रो छकी छैन कोइ, हिरो हु म हिरो सिनेमाको हिरो, आइजा चरी आइज , लगायतका गितहरुले राम्रो चर्चा पायको थिय ।
गायक थापा गितका अलवा साथिभाइ सङ्ग पनि मिलनसार सबै सङ्ग आत्मिय सम्बन्ध राख्न रुचाउने थापा अवसर पायमा एउटा राम्रो बनाउन सक्नेमा दुइमत छैन ।यो गितका वास्तविक माया प्रेमका कुराहरु झल्केको देख्न सक्छौ
पुरा भिडियो हेर्नु को लागि किलिक?️?️?️
आफ्नो प्रतिक्रिया दिनुहोस




