
बिरगंज , साउन १७ गते शनिबार ।
नेपाली काङ्ग्रेस बिन्दबाशनि गाउँ पालिका का सन्याेजक तथा पुर्ब गा. बि. स अध्यक्ष चन्द्रकिशाेर चाैरसियाकाे ६२ बर्षकाे उमेरमा निधनप्रति शाेक ब्यक्त गर्दै वहाकाे अात्माकाे चिरशान्तिकाे कामना गर्दै वहाकाे पार्थिक शरिरमा नेपाली काङ्ग्रेस काे चार तारे झन्डा अाेढाई नेपाली कांग्रेस पर्सा सभापति अजयकुमार द्विबेदी, पुर्ब मन्त्री सुरेन्द्र चाैधरी,जनार्दन सिह क्षेत्री ,प्रदेश सभा सदस्य राजेश्वर साह नेपाली काङ्ग्रेस जि सचिव श्याम पटेल,पर्सागढी न.पा.का मेयर लाेकनरायण यादव,बहुदरामाई न.पा का मेयर नितेन्द्र साह,तरुण दल पर्साका सचिव बिवेक चाैरसिया लगायतका नेता कर्याकर्ता ले अन्तिम बिदाई पुगेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस




